यमनमा हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, ५३ जनाको मृत्यु, २०० भन्दा बढी घाइते

  • मङगलबार ४ कात्िक २०८३ १२:०० AM
 काठमाडौं । यमनको शाब्वा प्रान्तमा रहेको सुरक्षा बलको तालिम शिविरमा हुथी विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार सोमबार भएको आक्रमणमा मृत्यु हुने र घाइते हुने अधिकांश सुरक्षा बलमा भर्ती हुन तालिम लिइरहेका व्यक्ति हुन् ।साउदी समर्थित यमनी सशस्त्र बलका प्रवक्ताका अनुसार अताक सहरनजिकै रहेको अल–आलम शिविरमा तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको थियो । उक्त शिविर सुरक्षा बल र प्रहरीमा भर्त