सुनसरी । सुनसरीको बराहक्षेत्रमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। बराहक्षेत्र नगरपालिका–७ सोमबारेस्थित भित्री सडकमा सोमबार अपराह्न भएको दुर्घटनामा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी