दसैँका यात्रुलाई राहत : भोजपुरको कोप्चे–बराहक्षेत्र जलयात्रा पुनः सुरु, १९ किलोमिटर दूरी २५ मिनेटमै

  • सोमबार ३ कात्िक २०८३ ०३:५५ PM
भोजपुर । दसैँ मनाउन गाउँ फर्किने तथा तराईका विभिन्न सहरमा आवतजावत गर्ने यात्रुलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि बराहक्षेत्रसम्म जेटबोट सेवा पुनः सञ्चालनमा आएको छ। नदीमा पानीको बहाव बढेपछि गत जेठ अन्तिमदेखि बन्द रहेको