विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित

  • सोमबार ३ कात्िक २०८३ ०३:२९ PM
काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत ओमानविरुद्ध नेपालले १० रनको जित निकालेको छ । जारी शृङ्खलामा नेपालको यो तेस्रो जित हो । ओमानको अल अमेरतस्थित क्रिकेट मैदान (मिनिस्ट्री टर्फ १) मा टस जितेर ब्याटिङ रोजेको नेपालले दिएको ओमान सामू २८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । ओमानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७० रन… Continue reading विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित