भारतीय स्याउ रोकिएपछि चम्कियो जुम्ली स्याउको बजार, सात हजार ३३० मेट्रिकटन निर्यात, ५५ करोड कारोबारको अनुमान

  • सोमबार ३ कात्िक २०८३ ०२:२० PM
जुम्ला । भारतबाट नेपालमा स्याउको आयात रोकिएपछि जुम्लामा उत्पादन भएको स्याउले राम्रो बजार पाएको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा उत्पादन भएको स्याउमध्ये हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भइसकेको छ