खसीबोका बेचेर दसैँ खर्च जुटाउँदै बाँकेका महिला, सहकारीमार्फत ६०० खसीबोका बिक्री

  • सोमबार ३ कात्िक २०८३ ०२:२४ PM
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–६, फत्तेपुरका किसान महिलाले खसीबोका बिक्री गरेर दसैँ खर्चको जोहो गरेका छन् । गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाले यस वर्ष ६०० खसीबोका बिक्री गरेको संस्थाकी