अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट सात वर्षीया बालिकाको मृत्यु

  • सोमबार ३ कात्िक २०८३ ०२:४२ PM
झापा । झापाको अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट सात वर्षीया बालिकाको मृत्यु भएको छ। अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल चोकनजिकैको भित्री सडकमा सोमबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा स्थानीय जीवन दनुवारकी सात वर्षीया छोरी जलशा दनुवारको मृत्यु भएको हो। प्रहरीका अनुसार