तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए
सोमबार ३ कात्िक २०८३ ०२:५३ PM
सिन्धुपाल्चोक । नेपाल–चीन सीमा नाका तातोपानीलाई नियमित रूपमा सञ्चालन गर्न माग गरिएको छ। कात्तिक १ गतेदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको तातोपानी नाका तीन दिनका लागि मात्रै खुला गरिएकाले चाडपर्वलक्षित सामग्री चीनतर्फ नै रोकिने जोखिम बढेको भन्दै