हुथीविरुद्ध साउदीलाई सैन्य सुरक्षा दिने निर्णयबाट तत्काललाई पछि हट्यो इजिप्ट

  • सोमबार ३ कात्िक २०८३ ०२:२५ PM
काठमाण्डु – साउदी अरबको रक्षाका लागि आफ्नो सेनालाई परिचालन गर्ने सम्भावनाबारे इजिप्टको संसद्मा हुने मतदान २६ अक्टोबरसम्मका लागि स्थगित भएको छ । रोयटर्सका अनुसार साउदी अरबले सैन्य सहयोग मागेमा आफ्नो सेना परिचालन गर्न अनुमति दिने वा नदिने विषयमा इजिप्टको संसद्मा यसै हप्ता मतदान हुने तय भएको थियो । तर मतदान २६ अक्टोबरसम्मका लागि सारिएको छ