दशैँमा ३५ करोडभन्दा बढीका भेडाच्याङ्ग्रा मुस्ताङ मार्ग हुँदै निकासी

  • सोमबार ३ कात्िक २०८३ ०२:२५ PM
हिमालका उच्च लेक, बुकी र पाटनमा हुर्किएका भेडाच्याङ्ग्रा दशैँ नजिकिएसँगै बेँसी झरेका छन् । मुस्ताङका खर्कदेखि कर्णालीका हिमाली बस्तीसम्म पालिएका भेडाच्याङ्ग्रा जोमसोमको बाटो हुँदै पोखरा, काठमाडौंलगायतका