ओमानमाथि नेपालको रोमाञ्चक जित, अन्तिम खेल १० रनले जित्दै लिग–२ मा छैटौँ स्थान पक्का

  • सोमबार ३ कात्िक २०८३ ०१:५० PM
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालले ओमानलाई १० रनले पराजित गर्दै अंकतालिकाको छैटौँ स्थान पक्का गरेको छ । सोमबार ओमानको अल अमेरत मैदानमा भएको रोमाञ्चक खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको