ओमानमाथि नेपाल रोमाञ्चक १० रनले विजयी, लिग–२ को छैटौँ स्थान सुनिश्चित

  • सोमबार ३ कात्िक २०८३ ०१:४६ PM
काठमाण्डु – आईसीसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई १० रनले पराजित गरेको छ । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन बनायो । नेपालले पहिलो इनिङमा ९ विकेट गुमाएर २८० रन बनाएको थियो । ओमानलाई अन्तिम ६ बलमा जीतका लागि २३ रन आवश्यक