वासिङ्टन। शरीरमा मांसपेशी निर्माण गर्न आवश्यक मानिने एमिनो एसिड ल्युसिनले कोषलाई ऊर्जा उत्पादन गर्न पनि मद्दत गर्ने वैज्ञानिकहरूले पत्ता लगाएका छन् । ल्युसिनले कोषभित्र ऊर्जा उत्पादन गर्ने माइटोकन्ड्रियाका महत्त्वपूर्ण प्रोटिनलाई नष्ट हुनबाट जोगाउने भएकाले ऊर्जा उत्पादन बढ्न सक्ने अध्ययनले देखाएको छ । यो खोजले पोषण र शरीरले खानेकुरालाई ऊर्जा तथा आवश्यक पदार्थमा रूपान्तरण गर्ने प्रक्रियाबीचको