त्रिशूली नदी किनारमा भेटिएको शंकास्पद वस्तु विस्फोट, दुई जना घाइते
सोमबार ३ कात्िक २०८३ ०१:०५ PM
काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका-९, ज्यामिरेघाटमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते भएका छन्। सोमबार दिउँसो करिब १:३० बजे त्रिशूली नदी किनारमा फेला परेको शंकास्पद वस्तु कोठामा ल्याएर फुटाउने क्रममा विस्फोट भएको हो। जिल्ला