दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

  • सोमबार ३ कात्िक २०८३ १२:५७ PM
काठमाण्डु – नेपालको सांस्कृतिक क्षेत्रमा डा. गोविन्द टण्डन स्थापित नाम हो । पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा विद्यावारिधि शोध गरेका टण्डनले पशुपति क्षेत्र विकास कोषको २–२ पटक नेतृत्व गरिसकेका छन् । गुठी संस्थान विद्वत् परिषद्को समेत नेतृत्व गरिसकेका संस्कृतिविद् टण्डन अहिले गुठी संस्थान सञ्चालक समितिको अध्यक्ष छन् । संस्कृतिविद् डा. गोविन्द टण्डनसँग दसैँको सांस्कृतिक पक्षमा रही