काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर विवाद चर्किएको छ । राष्ट्रिय जेनजी नागरिक अभियानले डोल्माको नियुक्तिप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । सोमबार काठमाडौँमा