एनपीएलमा आफ्नै टिमको एक्ट्रीम क्यान, आफ्नै टिमलाई समर्थन

  • सोमबार ३ कात्िक २०८३ ०६:०० PM
काठमाडौं : क्रिकेटमा आफ्नो मनपर्ने टोलीप्रतिको माया देखाउने तरिका धेरै छन्। कसैले टिमको जर्सी लगाउँछन्, कसैले झन्डा फहराउँछन् त कसैले मैदानबाटै चर्को हुटिङ गर्दै खेलाडीको हौसला बढाउँछन्। अब यही समर्थन देखाउने सूचीमा अर्को नयाँ तरिका थपिएको छ। त्यो हो, आफ्नो फेभरेट टिमको लोगो भएको एक्स्ट्रीम इनर्जी ड्रिङ्को क्यान।नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको रौनकलाई थप विशेष बनाउन एक्स्ट्रीमले सात वटा टोलीको लोगो अंकित स्पेसल एडिसन क्यान सार्वजनिक गरेको छ।एनपीएल सिजन ३ मा एक्सट्रीम इनर्जी ड्रिं