यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

  • सोमबार ३ कात्िक २०८३ १२:०५ PM
कायरो – यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा गरेको आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ । आक्रमणमा २ दर्जनभन्दा बढी सैनिक घाइते भएका छन् । यमनी सेनाका २ अधिकारीका अनुसार, इरान समर्थित हुथी विद्रोहीहरूले सोमबार दक्षिणी प्रान्त शबवास्थित ‘अल–आलम’ सैन्य शिविरलाई लक्षित गरी ब्यालेस्टिक मिसाइल प्रहार गरेका थिए । अन्तरराष्ट्रिय रूपमा