२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ जनाको मृत्यु, १९६ जना घाइते

  • सोमबार ३ कात्िक २०८३ १०:४५ AM
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १९६ जना घाइते भएका छन् । कात्तिक १ गतेको २४ घण्टाको विवरणअनुसार सवारी दुर्घटनाबाट सातै प्रदेश तथा काठमाडौं उपत्यकामा मानवीय क्षति