दुबई प्रहरीले आफ्नो टोलीमा थप्यो ९२० हर्सपावरको हाइब्रिड ल्याम्बोर्गिनी

  • सोमबार ३ कात्िक २०८३ १०:४७ AM
दुबई प्रहरीले ९२० अश्वशक्ति उत्पादन गर्ने हाइब्रिड सुपरकार ल्याम्बोर्गिनी टेमेरारियो आफ्नो विलासी गाडीको टोलीमा थपेको छ। नयाँ मोडललाई प्रहरीको पहिचान झल्काउने सेतो र हरियो रङमा सजाइएको छ। यसमा अंग्रेजी र The post दुबई प्रहरीले आफ्नो टोलीमा थप्यो ९२० हर्सपावरको हाइब्रिड ल्याम्बोर्गिनी appeared first on Technology Khabar.