एम्बुलेन्सबाट ५ क्विन्टलभन्दा बढी गाँजा बरामद

  • सोमबार ३ कात्िक २०८३ १०:४५ AM
सुनसरी – दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले ५ क्विन्टलभन्दा बढी गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान कोशी राजमार्गमा एम्बुलेन्समा इटहरीबाट विराटनगरतर्फ गाँजा ओसारपसार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए । इलाका प्रहरी