पोखरा विमानस्थल प्रकरणमा पूर्वमुख्यसचिव पौडेललाई बकपत्रका लागि बोलाइयो

  • सोमबार ३ कात्िक २०८३ १०:५१ AM
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अर्बौं रुपैयाँको अनियमितता प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेललाई विशेष अदालतले बकपत्रका लागि बोलाएको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासले असोज २० गते पौडेललाई बकपत्रका लागि उपस्थित गराउन आदेश दिएको हो । अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत सरकारी वकिल कार्यालयबाट उनलाई