दसैँसँगै दन्तकाली मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्बिरसहित)

  • सोमबार ३ कात्िक २०८३ ०६:४५ AM
धरान : दसैँको नवरात्र सुरु भएसँगै धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित ऐतिहासिक दन्तकाली मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। विशेषगरी महाअष्टमीका दिन बिहानैदेखि पूजाआजा र दर्शनका लागि मन्दिरमा भक्तजनको ठूलो भीड लागेको हो। मन्दिरका मूल पुजारी राजेन्द्र खनालका अनुसार