पुरानो पाइप काट्दा जुम्लामा विस्फोट, १४ वर्षीय बालकको खुट्टामा गम्भीर चोट

  • सोमबार ३ कात्िक २०८३ ०९:२६ AM
जुम्ला । जुम्लाको हिमा गाउँपालिका २, ओदीमा पाइपजस्तो वस्तु काट्ने क्रममा विस्फोट हुँदा १४ वर्षीय बालक गम्भीर घाइते भएका छन् भने अर्का एकजना सामान्य घाइते भएका छन् । हिमा गाउँपालिका २ का वडाध्यक्ष हरिबहादुर रोकायाका अनुसार