हिन्दी फिल्म ‘उड्ता तीर’लाई नेपालमा प्रदर्शन गर्न प्रतिबन्ध, यस्तो छ कारण

  • सोमबार ३ कात्िक २०८३ ०९:४४ AM
काठमाडौं। बलिउड कलाकार आयुष्मान खुराना र सारा अली खान अभिनीत नयाँ हिन्दी फिल्म ‘उड्ता तीर’लाई नेपालमा सार्वजनिक प्रदर्शनका लागि प्रतिबन्ध लगाइएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्रको आधिकारिक वितरण कम्पनी नेसनल सिने ग्रुपलाई औपचारिक पत्र