काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ शृङ्खलाअन्तर्गत नेपालले ओमानलाई २ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमानको अलअमरेत क्रिकेट मैदानमा सोमबार टस जितेर ब्याटिङ रोजेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको हो।नेपालका लागि रोहितकुमार पौडेलले ८१ बलमा २ छक्का र २ चौकासहित ८० रन बनाए। दीपेन्द्रसिंह ऐरीले ६२ बलमा ४ छक्का र ३ चौकासहित ६९ रन र देव खनालले ६५ बलमा १ छक्का र ४ चौकासहित ५७ रन बनाए। यस्तै इशान पाण्डेले २९ र बसिर अहमदले १७ रन बनाए।ओमानका शाह फैसलले ५ ,जय ओदेद्राले ३ र