६ दिनमा आरुघाटमा बेलिब्रिज तयार,यातायात सुचारू

  • सोमबार ३ कात्िक २०८३ ०४:०१ PM
गोरखा : बुढीगण्डकीको बाढीले बगाएको आरुघाटको पुल ६ दिनमा मर्मत सम्पन्न भएको छ । बाढीले बगाएको केही भाग तत्काल सुचारु गर्न बेलिब्रिज जोडेर आवतजावत सुचारु गरिएको हो । गोरखा र धादिङ जोड्ने सो पुललाई गोरखा सडक योजना कार्यालय र नेपाली सेनाले संयुक्तरुपमा मर्मतसम्भार गरेको हो । रातदिन काम गरेर छिट्टै काम सम्पन्न गरिएको सडक योजना कार्यालयले जनाएको छ । गत असोज २५ गतेको बूढीगण्डकीको बाढीले बगाएको पुल आज दिउसो तीनबजे मर्मत कनर्य गरिसकिएको हो ।दसैंभित्रै सञ्चालन गर्ने उद्देश्यका साथ बेलिब्रिजको काम गरि