विश्वकप लिग–२ : नेपालले ओमानलाई दियाे २८१ रनको लक्ष्य

  • सोमबार ३ कात्िक २०८३ ०९:२१ AM
काठमाण्डु– आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई २८१ रनको लक्ष्य दिएको छ । अल अमेरत क्रिकेट ग्राउन्डमा जारी खेलमा नेपालले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर २८० रन बनायो । नेपालका लागि दिपेन्द्र ऐरी,रोहित पौडेल र देव खनालले अर्धसतक हाने । ऐरीले ६९ , पौडेलले र खनालले ५७ रन जोडे ।