घरमा जमरा छ, आँखामा आँसु : भोटेकोशी बाढीले खोस्यो पाँच परिवारको दसैँको खुसी

  • सोमबार ३ कात्िक २०८३ ०९:१२ AM
बर्दिया । घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र गाउँबस्तीमा दसैँको रौनक छ, तर बर्दियाको राजापुर नगरपालिका–९ स्थित तिनघरवाका पाँच परिवारका लागि यस वर्षको दसैँ खुसीभन्दा बढी पीडा र आँसु बोकेर आएको छ। परिवारको