लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएपछि लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानले विरोध जनाएका छन् । उनले डोल्माको नियुक्ति खारेज गर्न सरकारसँग माग गर्दै निर्णय पुनर्विचार नगरिए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । खानले लुम्बिनीको ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्व र स्थानीय जनताको भावनालाई बेवास्ता गरेर सरकारले नियुक्ति गरेको आरोप