चाडपर्वमा आगलागी नियन्त्रण गर्न काठमाडौं महानगरको तयारी, सूचना आएको एक मिनेटमै दमकल परिचालन

  • सोमबार ३ कात्िक २०८३ ०९:०१ AM
दशैं, तिहारलगायतका चाडपर्वमा हुन सक्ने आगलागी तथा अन्य विपद्का घटनालाई नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले सुरक्षा व्यवस्थालाई चुस्त बनाएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै महानगरपालिकाले दमकल, विपद् व्यवस्थापनका उपकरण तथा जनशक्तिलाई तयारी अवस्थामा राखेको जनाएको छ । काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभागअन्तर्गतको वारुण यन्त्र कार्यालयले हाल तीनवटा स्थानबाट सेवा सञ्चालन गरिरहेको छ । आगलागी वा