युरोपका ६ देशमा महँगीविरुद्ध आन्दोलन चर्कियो, लुटपाट र आगजनीका घटना बढे

  • सोमबार ३ कात्िक २०८३ ०२:०० PM
काठमाडौं : युरोपका ६ देशमा आन्दोलन चर्किँदै गएको छ। फ्रान्स, इटाली, स्पेन, ग्रीस, बेल्जियम र अल्बानिया जस्ता विकसित युरोपेली राष्ट्रहरू यतिबेला आन्तरिक अशान्तिको चपेटामा परेका छन्।शिक्षा क्षेत्रमा सुधार, बढ्दो महँगी तथा आवास संकट लगायतका समस्या समाधानको माग गर्दै सुरु भएको आन्दोलनले पछिल्ला दिनहरूमा उग्र रूप लिँदै गएको छ। आन्दोलनको सबैभन्दा भयावह असर फ्रान्समा देखिएको छ।विगत एक महिनादेखि जारी प्रदर्शन थप आक्रामक बन्दै 'येलो भेस्ट' आन्दोलनको स्वरूपमा परिणत भएको छ। शनिबारदेखि यो प्रदर