दशैँमा उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा
सोमबार ३ कात्िक २०८३ ०७:१८ AM
सशस्त्र प्रहरी बल, नेपालले दशैँको अवसरमा काठमाडौं उपत्यकाभित्र सर्वसाधारणको सहज आवतजावतका लागि दुईवटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ । दशैँका बेला सार्वजनिक यातायातका साधन न्यून