फ्रान्समा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप, २ हजार बढी पक्राउ

  • सोमबार ३ कात्िक २०८३ ०८:०४ AM
फ्रान्सको राजधानी पेरिस र अन्य प्रमुख सहरहरूमा आन्दोलन जारी छ । जीवनयापनको बढ्दो लागत र सार्वजनिक सेवाहरूको खस्कँदो अवस्थाविरुद्ध भएका प्रदर्शनमा शनिबार ५ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएका थिए। केही क्षेत्रमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच हिंसात्मक झडपसमेत भएको थियो। फ्रान्सेली सञ्चारमाध्यमका रिपोर्टअनुसार, उक्त प्रदर्शनमा किसान, जलवायु अभियन्ता, ट्रेड युनियनका सदस्य तथा विद्यार्थीहरू सहभागी भएका