दुहबीमा एम्बुलेन्सबाट ५७४ किलो गाँजा बरामद

  • सोमबार ३ कात्िक २०८३ ०६:२२ AM
दुहबी : सुनसरीको दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा बढी गाँजासहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार राति करिब १२ः३० बजे कोशी राजमार्ग हुँदै इटहरीबाट विराटनगरतर्फ नम्बर नखुलेको