पश्चिम नवलपरासी : दसैँ–तिहारको रौनक बढाउन र स्थानीय समुदायसँगको सम्बन्ध सुदृढ बनाउन सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटले विभिन्न स्थानमा लिङ्गे पिङ निर्माण गरिदिएको छ। शिक्षालयको टोलीले बर्दघाट नगरपालिका–४ स्थित नगरपालिका टोल र