फ्रान्सको प्रदर्शन : २ हजार ३९७ जना पक्राउ

  • सोमबार ३ कात्िक २०८३ ०७:०७ AM
एजेन्सी : फ्रान्सको राजधानी पेरिससहित प्रमुख सहरहरूमा जीवनयापनको बढ्दो लागत र सार्वजनिक सेवाको खस्कँदो अवस्थाविरुद्ध भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ। फ्रान्सको गृह मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा २ हजार ३९७ जना पक्राउ