काठमाण्डु– आफूलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा स्ट्रिमर तथा र्यापर मनिष पाण्डे ‘झापालिस’ले प्रधानमन्त्री वालेन्द्र शाहलाई मेसेज गरेका छन्। झापालिसले र्यापर भिटेनलाई पक्राउ गरिएका बेला बालेनले सामाजिक सञ्जालमा लेखेको ‘फ्री भिटेन, मेबी वान डे नेपाल गभर्मेन्ट विल अन्डरस्ट्यान्ड हिपहप’ भन्ने अभिव्यक्ति सम्झाउँदै प्रधानमन्त्री शाहलाई मेसेज गरेका हुन्। ‘ओ बालेन दाइ, के होरु मुख छाडेकै भरमा त्यसरी