मनसुनपछि साराङकोटबाट देखिने हिमालको दृश्यले पर्यटकलाई लोभ्याउँदै
सोमबार ३ कात्िक २०८३ ०७:०५ AM
मनसुन सकिएपछि पोखराको साराङकोटबाट देखिने हिमालयको सुन्दर दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। वर्षायाममा बादल र कुहिरोले ढाकिने हिमाल मनसुनपछि आकाश खुल्दै जाँदा स्पष्ट देखिन