चर्चामा ‘एनपीएल’को तेस्रो संस्करण, दर्शकमा बढदो ‘क्रेज’

  • सोमबार ३ कात्िक २०८३ ०६:२२ AM
नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ। तिथि नजिकिएसँगै आयोजकले तयारी पनि तीब्र पारिरहेको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको सुरुआत हुँदैछ । आयोजकहरुका अनुसार यस पटकको आयोजना विगतको