दसैँ उत्सव कि प्रदर्शन ?

  • सोमबार ३ कात्िक २०८३ ११:२९ AM
दसैँको १५ दिन अगावै गाउँमा छुट्टै माहोल हुन्थ्यो, यसपालिको दशैँमा को–को परदेशबाट गाउँ आउँदै छन् भनेर। त्यो बेलाको दसैँ पात्रोमा आउँदैनथ्यो, मनमा आउँथ्यो। अहिलेजस्तो भिडियो कल थिएन। टिकटक थिएन। दिनमा पाँचपटक फोन गरेर ‘कहाँ पुगिस्