दसैँको जोहो गर्न मुस्किल २० परिवारलाई श्रेष्ठको साथ, चामल र मासुले ल्यायो खुसी
सोमबार ३ कात्िक २०८३ ०५:१४ AM
इटहरी : दसैँ नजिकिँदा कसैलाई नयाँ लुगा र मिठा परिकारको रोजाइमा भ्याइनभ्याइ हुन्छ भने कसैलाई चाडको भान्सा कसरी चलाउने भन्ने चिन्ताले पिरोल्छ । दैनिक ज्याला मजदुरीबाट गुजारा चलाउँदै आएका सुनसरीको इटहरी–२०, तरहराका २० परिवारका लागि यही