ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल, एकदिवसीय मान्यता जोगाउने लक्ष्य

  • सोमबार ३ कात्िक २०८३ ०५:४६ AM
काठमाडौं : आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ सुरु गरेको छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा भइरहेको खेलमा नेपाल जित निकाल्दै लिग–२ को शीर्ष छ स्थान