एक्सट्रिमको स्पेसल एडिसन क्यान सार्वजनिक, एनपीएलका सात टोलीको समर्थनमा अभियान

  • सोमबार ३ कात्िक २०८३ ०५:३५ AM
काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को अवसरमा सात टोलीलाई लक्षित गर्दै ‘स्पेसल एडिसन क्यान’ सार्वजनिक गरेको छ। एनपीएलका उत्साहलाई समर्थकहरूमाझ थप नजिक पुर्‍याउने उद्देश्यले कम्पनीले सात टोलीको पहिचान झल्काउने विशेष संस्करणका क्यान सार्वजनिक गरेको हो। यस अभियानमार्फत समर्थकलाई आफूले समर्थन गर्ने टोलीप्रति आफ्नो लगाव र गर्व व्यक्त गर्ने अवसर… Continue reading एक्सट्रिमको स्पेसल एडिसन क्यान सार्वजनिक, एनपीएलका सात टोलीको समर्थनमा अभियान