थारू समुदायको दसैँ : सेतो टीका, मौलिक परम्परा र सखिया नाचको रौनक
सोमबार ३ कात्िक २०८३ ०४:१६ AM
काठमाडौँ : थारू समुदायमा दसैँ मनाउने आफ्नै मौलिक परम्परा र सांस्कृतिक अभ्यासहरु छन्। सप्तमीदेखि टीकाको दिनसम्म विभिन्न विधि र परम्पराअनुसार दशैं मनाउने थारू समुदायमा सेतो टीका लगाउने, ढिक्री चढाउने, गुरुवा र गाउँका अगुवाबाट टीका थाप्ने तथा