काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ । भोजपुरमा बिताएको बाल्यकाल, झापा झरेपछि आफन्तकहाँ टीका लगाउन जाँदाको