विपत्तिबीच संयमित चाडपर्व मनाउन पर्वतारोही शेर्पाको अपिल

  • सोमबार ३ कात्िक २०८३ ०४:२६ AM
काठमाडौं : पर्वतारोही तथा एशियन ट्रेकिङ प्रालिका संस्थापक अध्यक्ष आङ छिरिङ शेर्पाले यस वर्षको दसैँ, तिहार र छठ पर्व संयमित रूपमा मनाउन आग्रह गरेका छन्। गत भदौ १० गते रसुवाको भोटेकोशी र असोज २५ गते गोरखाको