मोरङमा मोटरसाइकलको ठक्करबाट पुरुषको मृत्यु, तीन घाइते *

  • सोमबार ३ कात्िक २०८३ ०४:३१ AM
विराटनगर : मोरङको धनपालथान गाउँपालिका–३ स्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट घाइते एकको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा एक बालकसहित तीन जना घाइते भएका छन्। २०८३ असोज ३० गते साँझ भारतीय नम्बर प्लेटको बीआर ३८ एएच