भोजपुरको षडानन्द नगरपालिका र सङ्खुवासभाको खाँदबारी नगरपालिकाको सिमानामा पर्ने अरुण नदीको सतिघाटमा फेरीमार्फत सवारीसाधन वारपार गराइँदै। बर्सातका कारण गत जेठदेखि बन्द रहेको फेरी सेवा दसैँ–तिहारलाई लक्षित गरी बुधबारदेखि पुनः सञ्चालनमा आएपछि भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई आवतजावत