सप्तकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता युवा मृत फेला

  • सोमबार ३ कात्िक २०८३ ०४:५९ AM
धरान : सुनसरीको बराहक्षेत्र नगरपालिका–१० स्थित च्यानडाँडा नोजमा सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका २३ वर्षीय युवा मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचाप निवासी ओसन कोइराला आइतबार साँझ करिब ५ः२० बजे नदीमा पौडी खेल्ने